“स्वर्ग जस्तै कति प्यारो राम्चे गाउँ”(म्यूजिक भिडियो)

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ मा पर्ने राम्चे गाउँको प्रचारप्रसारका लागि गीत र म्युजीक भिडीयोको छायांकन गरिएको छ । डिके पुनले लेखेको “स्वर्ग जस्तै कति प्यारो राम्चे गाउँ” बोलको म्युजीक भिडीयो बनाउन लागिएको हो । राम्चेको न्यू देउराली युवा क्लबको पहलमा निर्माण हुन लागिएको म्युजीक भिडीयोको छायांकन सकिएको क्लबका … Continue reading “स्वर्ग जस्तै कति प्यारो राम्चे गाउँ”(म्यूजिक भिडियो)